16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपा सचिवालय बैठक पुनः मंगलबार बस्ने 




नेकपा सचिवालय बैठक पुनः मंगलबार बस्ने 

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पुन मंगलबार बस्ने भएको छ । मंगलबार दिउँसो १ बजे बैठक बस्नेगरि आजको सचिवालय बैठक सकिएको हो । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।
सो प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । 


 




यसमा तपाइको मत


Comments