13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थपिए  ६४५ कोरोना संक्रमित




काठमाडौं उपत्यकामा थपिए  ६४५ कोरोना संक्रमित


काठमाडौं, १३ मंसिर । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४८५,  भक्तपुरमा ३६ र ललितपुरमा १२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 




यसमा तपाइको मत


Comments