07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रधानमन्त्री कप महिला टी–ट्‌वान्टी कपः लुम्बिनीको लगातार दोस्रो जित




 प्रधानमन्त्री कप महिला टी–ट्‌वान्टी कपः लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौं, १२ पुस । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–ट्‌वान्टी कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । आइतबारको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ९ विककेटले पराजित गरेको हो । देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा गर्‍यो । यसअघिको खेलमा लुम्बिनीले प्रदेश २ लाई हराएको थियो । 

 



Related News


यसमा तपाइको मत


Comments