13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लिभरपुल वेष्ट ब्रुमसँग बराबरीमा रोकियो




 लिभरपुल वेष्ट ब्रुमसँग बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शिर्ष स्थानको लिभरपुल वेष्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेलेको हो । १२ औँ मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लिएको थियो । ८२ औँ मिनेटमा सेमी एजायीले वेष्ट ब्रोमका लागि बराबरी गोल फर्काएका हुन् ।

बराबरीपछि शीर्ष स्थानको लिभरपुलको १५ खेलबाट ३२ अंक भएको छ । पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमको १५ खेलबाट ८ अंक मात्रै भएको छ ।



Related News


यसमा तपाइको मत


Comments