14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोटेश्वरबाट कटुवा पेस्तोल बरामद 




 कोटेश्वरबाट कटुवा पेस्तोल बरामद 

काठमाडौं, १९ पुस । कोटेश्वरबाट प्रहरीले कटुवा पेस्तोल बरामद भएको छ । बेवारिसे अवस्थमा पेस्तोल देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए। 
लगत्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पेस्तोल बरामद गरेको थियो।
पेस्तोल देखाएर लुटपाट गर्ने लागेको भन्ने बताएपछि सुरुमा प्रहरीले युवराज आलेमगरलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका युवाले नै आफ्नो मोबाइल लुटिएको प्रहरीमा बयान दिएपछि अहिले प्रहरीले एक दर्जन मान्छेलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । 

प्रतिकात्मक तस्बिर 



Related News


यसमा तपाइको मत


Comments