14 Magh, 2077 / 27 January , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्यमा एकैदिन तोलामा २३ सय रुपैयाँले घट्यो 




सुनको मूल्यमा एकैदिन तोलामा २३ सय रुपैयाँले घट्यो 

काठमाडौं, २६ पुस । सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।
शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti