08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्यमा एकैदिन तोलामा २३ सय रुपैयाँले घट्यो 




सुनको मूल्यमा एकैदिन तोलामा २३ सय रुपैयाँले घट्यो 

काठमाडौं, २६ पुस । सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।
शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । 



Related News


यसमा तपाइको मत


Comments