14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको भाउ बढ्यो




सुनको भाउ बढ्यो


काठमाडौं, २८ पुस । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ मंगलबार ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुनको भाउ तोलमा ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय पुगेको छ । सोमबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 




यसमा तपाइको मत


Comments