16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारी कम्पनीले नेपालीलाई दिन बाँकी झण्डै ४५ लाख रुपैयाँ पठायो(हेर्नुहोस् नामावलीसहित)




कतारी कम्पनीले नेपालीलाई दिन बाँकी झण्डै ४५ लाख रुपैयाँ पठायो(हेर्नुहोस् नामावलीसहित)


काठमाडौं, २८ पुस । कतारस्थित नेपाली दूतावासले कतारमा काम गरेर फर्किएका १४ नेपालीहरुले पाउन बाँकी पारिश्रमिक तथा सेवासुविधा बापतको रकम संकलन गरेर पठाएको छ। विभिन्न कारणले स्वदेश फर्किएका १४ नेपालीले कम्पनीबाट पाउन बाँकी १ लाख ४४ हजार ६९ कतारि रियाल (करिब ४५ लाख नेपाली रुपैयाँ) रकम संकलन गरेर दूतावासले पठाएको हो। 

दूतावासको  समन्वयनमा उक्त रकम संकलन गरी कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइसकेको दूतावासले जनाएको छ।  उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि सम्बन्धित हकवालाले त्यहिँबाट रकम प्राप्त गर्न सकिने जनाइएको छ । 



Related News


यसमा तपाइको मत


Comments