08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लोकसेवाले आठ सय ४३ नासु पदमा विज्ञापन खुलायो (सूचीसहित)




लोकसेवाले आठ सय ४३ नासु पदमा विज्ञापन खुलायो (सूचीसहित)

काठमाडौं, २९ पुस । लोकसेवा आयोगले आठ सय ४३ जना  नायब सुब्बा पदमा विज्ञापन खुलाएको छ ।
आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ । आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ ।


 




यसमा तपाइको मत


Comments