07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा २ सय रुपैयाँले घट्यो सुन




तोलामा २ सय रुपैयाँले घट्यो सुन


काठमाडौं, ५ माघ। सोमबार सुनको भाउ तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको भाउ सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।  
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ सोमबार  १२ सय ३० रुपैयाँमा काराेवार भएकाे छ । 



Related News


यसमा तपाइको मत


Comments