13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जुम्लामा अब दैनिक लोडसेडिङ




जुम्लामा अब दैनिक लोडसेडिङ


काठमाडौं, ५ माघ । जुम्लामा अब दैनिक लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले सूचना जारी गर्दै लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।
अब हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ । लोडसेडिङको समुह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ । समुह ख अन्र्तगत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ,  बसपार्क रहेको छ । हरेक साता समुह परिवर्तन हुने जुम्ला वित्तरण केन्द्रले जनाएको छ । जुम्लाले साना जलिविद्युत आयोजनाको विद्युत प्रयोग गर्दै आएको छ ।




यसमा तपाइको मत


Comments