08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विद्युत सर्ट हुँदा सोल्टी सिटी अपार्टमेन्टमा आगलागी




विद्युत सर्ट हुँदा सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौं, ५ माघ । काठमाडौंको रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगालगी नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 
आगलागी नियन्त्रणमा लिन जुद्ध वारूण यन्त्र काठमाडौं, ललितपुर तथा भक्तपुरको  पाँच वटा दमकल पुगेको थियो भने चार वटा एम्बुलेन्स पनि घटनास्थल पुगेको थियो।  महानगरीय प्रहरी वृत्त, कालिमाटीका अनुसार बिजुली सर्ट हुँदा आगलागी भएको हो। आगलागीले अपार्टमेन्टको सो भवन तल्लो तलादेखि १३ औं तलासम्म नै क्षति पुगेको छ ।


 



Related News


यसमा तपाइको मत


Comments