16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रतिनिधिसभा विघटनविरुद्ध रिट हेर्दाहेर्दैमा 




प्रतिनिधिसभा विघटनविरुद्ध रिट हेर्दाहेर्दैमा 


काठमाडौं, ५ माघ । प्रतिनिधि सभा विघटनका विरुद्ध परेका रिटमाथि सोमबार भएको बहस सकिएको छ। संवैधानिक इजलासमा आइतबारदेखि विषय केन्द्रित बहस प्रारम्भ भएको थियो।

सोमबारको बहस हेर्दाहेर्दैमा सकिएको छ। अब मंगलबार पनि बहस हुनेछ।  सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले लामो बहस गरेका थिए। उनले प्रतिनिधि सभा विघटन भए संविधान नै बाँकी नरहने बताए।

सोमबारको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनमणि पोखरेल, सरोजकृष्ण घिमिरेले बहस गरेका थिए।




यसमा तपाइको मत


Comments