13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्यो, कम्तिमा १३ जनाको मृत्यु




गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्यो, कम्तिमा १३ जनाको मृत्यु


एजेन्सी/नयाँदिल्ली । भारतीय राज्य गुजरातमा फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । 
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो। उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि  ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए। दुर्घटनामा घाइते भएका अरूलाई अस्पताल लगिएको छ।  



Related News


यसमा तपाइको मत


Comments