08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा दुई सय रुपैयाँले बढ्यो सुन




तोलामा दुई सय रुपैयाँले बढ्यो सुन


काठमाडौं, ६ माघ । सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ पुगेको हो । 
सोमबार सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य ९१ हजार ६ सय पुगेको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



Related News


यसमा तपाइको मत


Comments