14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा ६ सयले बढ्यो सुनको भाउ 




 तोलामा ६ सयले बढ्यो सुनको भाउ 


 काठमाडौं, ८ माघ ।  सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 




यसमा तपाइको मत


Comments