06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तातोपानी नाका २० दिनका लागि बन्द




तातोपानी नाका  २० दिनका लागि बन्द


काठमाडौं ८ माघ। तातोपानी फेरि बन्द भएको छ । बिहीबारदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न आजदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जानकारी आएको तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले बताए । 



Related News


यसमा तपाइको मत


Comments