13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तस्बिरमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन(फोटो फिचर)




तस्बिरमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन(फोटो फिचर)

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। संसद विघटनको विरोधमा नेकपाले विशाल प्रदर्शन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन्। संसद विघटन गरेर सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेको  छ।

शुक्रबार राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेर नेकपाले सभा गरेको थियो। सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

तस्बिरमा हेर्नुहोस्

 

 




यसमा तपाइको मत


Comments