13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु




तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं, १० माघ । काठमाडौं तीनकुनेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबारराति भे १० प २६०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बाँके कोहलपुर घर भएका २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खत्रीको उपचारको क्रममा सिभिल अस्पताल बानेश्वरमा मृत्यु भएको हो । 
 



Related News


यसमा तपाइको मत


Comments