15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

१२ को नतिजा यसै साता सार्वजनिक गरिने




१२ को नतिजा यसै साता सार्वजनिक गरिने


काठमाडौं, १२ माघ । कक्षा १२ को नतिजा यसै साता सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको जनाएको छ ।

मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थी सहभागी थिए ।

देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।




यसमा तपाइको मत


Comments