08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तीन सय ३९ कोरोना संक्रमित थपिए 




तीन सय ३९ कोरोना संक्रमित थपिए 


काठमाडौं, १२ माघ  । नेपालमा थप तीन सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सङ्ख्या दुई लाख ६९ हजार सात सय ८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय एक जना निको भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार पाँच सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ११ पुगेको छ ।

अहिले नेपालमा तीन हजार दुई सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् ।




यसमा तपाइको मत


Comments