08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ट्रम्पमाथि लागेको महाअभियोग सिनेटलाई बुझाइयो




ट्रम्पमाथि लागेको महाअभियोग सिनेटलाई बुझाइयो


एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोगको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले माथिल्लो सदन सिनेटलाई बुझाएको छ ।

तल्लो सदनका महाअभियोग व्यवस्थापकले सोमबार माथिल्लो सदनलाई ट्रम्पमाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् । योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाइ प्रक्रियाका लागि बाटो खुलेको छ । यही जनवरी ६ तारिखमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई औपचारिकता दिन संसद बैठक बसेको बेला संसदमा हिंसात्मक आक्रमण भएको थियो ।

आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो । ट्रम्पकै उक्साहटमा हिंसात्मक प्रदर्शन भएको आरोप लागेको छ । 



Related News


यसमा तपाइको मत


Comments