24 Falgun, 2077 / 8 March , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड




ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड


काठमाडौं, ७ फागुन । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यलयमा बाँडफाँड गरिएको हो।
क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बताएको छ। सो बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा बाँडफाँट गरिएको क्यापिटलको भनाइ छ। अर्थात, ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन्।
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti