19 Falgun, 2077 / 3 March , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

भारतबाट १० लाख डोज खोप आज दिउँसाे आइपुग्ने




भारतबाट १० लाख डोज खोप आज दिउँसाे आइपुग्ने

काठमाडौं, ९ फागुन । भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै छ । कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डौ आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti