19 Falgun, 2077 / 3 March , 2021
काठमाडौं, ९ फागुन । भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै छ । कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डौ आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।