11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पाँच सय रुपैयाँले घट्यो सुनको भाउ




पाँच सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, १३ फागुन । सुनको भाउ तोलाको पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको छ । बुधबार सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ ।  तोलामा आज चाँदीको भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।




यसमा तपाइको मत


Comments