03 Baishak, 2078 / 16 April , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

पाँच सय रुपैयाँले घट्यो सुनको भाउ




पाँच सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, १३ फागुन । सुनको भाउ तोलाको पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको छ । बुधबार सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ ।  तोलामा आज चाँदीको भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti