03 Baishak, 2078 / 16 April , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको भाउमा गिरावट




सुनचाँदीको भाउमा गिरावट

काठमाडौं, १६ फागुन । आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ८८ हजार तीन सय रुपैयाँमा झरेको छ ।
गएको शुक्रबार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो । 
यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti