15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ताप्लेजुङ दोभानमा भीषण आगलागी, करिब ४० घर जल्यो




ताप्लेजुङ दोभानमा भीषण आगलागी, करिब ४० घर जल्यो

काठमाडौं, १८ फागुन । ताप्लेजुङ दोभान बजारमा भीषण आगलागी भएको छ । आगालागीमा चालीस बढी घर जलेर नष्ट भएका छन् । मंगलबार बिहान करिब ९ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ । आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ । आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।



Related News


यसमा तपाइको मत


Comments