06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन




विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन

काठमाडौं, १८ फागुन । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई त्यसको सदस्य छन्।

सरकारका प्रवक्ता पार्वत गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् । 




यसमा तपाइको मत


Comments