16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली




विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली


काठमाडौं, १८ फागुन । नेत्रविक्रम चन्द विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीले पनि सरकारसँग वार्ताका लागि टोली गठन गरेको छ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो।

टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने छन्। सरकारले मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई छन्।
 




यसमा तपाइको मत


Comments