16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु




टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु


एजेन्सी । टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 
दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

हेलिकप्टर दुर्घटनाको कारण खुल्न बाँकी छ । ज्यान गुमाउनेमा सेनाका  उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ । 



Related News


यसमा तपाइको मत


Comments