16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला




नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला


काठमाडौं, फागुन २३ ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेको पक्षमा फैसला गरेको छ । न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो।

माओवादी र एमाले एकता पछि बनेको नेकपा निर्वाचन आयोगमा दर्ता भएपछि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए। 
यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

 




यसमा तपाइको मत


Comments