14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सूचना टाँसेर स्थगित भयो  प्रतिनिधि सभा बैठक 




सूचना टाँसेर स्थगित भयो  प्रतिनिधि सभा बैठक 


काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । 

संवैधानिक परिषदसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत भएकोमा असहमति राख्दै कांग्रेस र जसपाले बैठक अबरुद्ध गरेका थिए । १० मिनेटका लागि रोकिएको बैठक सूचना टाँसेर स्थगित भएको हो । अब अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।




यसमा तपाइको मत


Comments