13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दाङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते




दाङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,  १५  जना घाइते


दाङ, १० चैत ।  दाङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा तुलसीपुर १६ का अस्मिता डाँगी र किरण चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा  १५  जना घाइते भएका छन् ।

तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस बिहान ५ बजेतिर तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो। घटना कसरी भयो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गर्दैछ। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । 



Related News


यसमा तपाइको मत


Comments