03 Baishak, 2078 / 16 April , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे




पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे


काठमाडौं, २२ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई, दुई रुपैयाँले बढाइएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti