13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने




 साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २४ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको सोमबार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।




यसमा तपाइको मत


Comments