03 Baishak, 2078 / 16 April , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने




 साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २४ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको सोमबार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti