16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्यो सुनचाँदी भाउ




बढ्यो सुनचाँदी भाउ

काठमाडौं, २५ चैत । सुनचाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।
छापावाला सुन प्रतितोला ८८ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस दिन चाँदी भने प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।




यसमा तपाइको मत


Comments