12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्यो सुनचाँदीको भाउ




बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, २६ चैत । सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ८८ हजार र तेजबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।




यसमा तपाइको मत


Comments