14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस पदाधिकारी बैठक बस्दै




कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पश्चातलाई बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभापाति देउवाले बैठक बोलाएका हुन् । 
आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ । साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेसनलाई केन्द्रबिन्दुमा राखेर नेताहरुबीच छलफल हुनेछ ।




यसमा तपाइको मत


Comments