12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो




भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६८ हजार ९१२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतभर कूल संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ पुगेको छ।

संक्रमण बढेसँगै भारतका कयौं राज्यले विभिन्न शहरहरुमा लकडाउन लागू गरेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोभिड १९ संक्रमण कारण १ लाख ७० हजार १७९ जनाको मृत्यु भइसकेको छ। हाल भारतमा १२ लाख १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

 

India reports 1,68,912 new #COVID19 cases, 75,086 discharges, & 904 deaths in last 24 hours, as per Union Health Ministry

Total cases: 1,35,27,717
Total recoveries: 1,21,56,529
Active cases: 12,01,009
Death toll: 1,70,179

Total vaccination: 10,45,28,565 pic.twitter.com/yMz5ddShPt

— ANI (@ANI) April 12, 2021


Related News


यसमा तपाइको मत


Comments