16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार प्रदेश सांसदलाई कारबाही




एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार प्रदेश सांसदलाई कारबाही


काठमाडौं, ३० चैत । प्रदेश २ मा एमाले प्रवेश प्रवेश गरेका ४ प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेर पदमुक्त गरेको छ।

प्रदेश कमिटीको सिफारिसमा माओवादी केन्द्रले एमालको केपी ओली समूहमा लागेका प्रदेश २ का चार जना सांसदलाई पदमुक्त गर्न सभामुख सरोजकुमार यादवलाई सिफारिस गरेको हो।
प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले जानकारी दिए। माओवादी केन्द्रको प्रदेश सभामा ११ जना सांसद थिए।




यसमा तपाइको मत


Comments