12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यकाका थप पाँच स्थानमा ट्राफिक बत्ती




उपत्यकाका थप पाँच स्थानमा ट्राफिक बत्ती


काठमाडौं, ३१ चैत । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्म थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ। विभागले  चालु आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्ने तयारी गरेको हो। 

अत्यधिक सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ। पाँच चोकका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए। 




यसमा तपाइको मत


Comments