15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति सार्वजनिक(खोप केन्द्रसहित)   




कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति सार्वजनिक(खोप केन्द्रसहित)   

काठमाडौं, ३१ चैत । कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म लगाइने भएको छ । 
स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो।
गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज लगाउन कार्यालयले सूचना जारी गरेको हो ।

कार्यालयका अनुसार वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ।




यसमा तपाइको मत


Comments