06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रधानमन्त्रीले बुधबार देशवासीका नाममा सम्बोधन गर्ने 




प्रधानमन्त्रीले बुधबार देशवासीका नाममा सम्बोधन गर्ने 

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जानकारी गराउने बताइएको छ। 




यसमा तपाइको मत


Comments