16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्यो सुनचाँदीको भाउ




घट्यो सुनचाँदीको भाउ


काठमाडौं, २२ वैशाख । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज सुन तोलाको ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १२ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


 




यसमा तपाइको मत


Comments