15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यो ठाउँमा पाइन्छ रेम्डेसिभिर औषधि




यो ठाउँमा पाइन्छ रेम्डेसिभिर औषधि

काठमाडौं, २९ वैशाख । सरकारले कोभिड संक्रमित उपचारको लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि उपलब्ध गर्ने ठाउँ तोकेको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती औषधी कुपन्डोलको आयन हेल्थकेयरमा पाइनेछ।
अस्पतालमा उपचाररत संक्रमितको लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधी लिन जाने व्यक्तिको पत्रको प्रमाणपत्रको आधारमा औषधि खरिद गर्न सकिनेछ। 

औषधीको मूल्य भने प्रतिभाएल चार हजार नौ सय रुपैयाँ तोकिएको छ। डा.अबुल अन्सारी (९८००५५५९१०,९८१०१९४४१६,९८४१५०६३७०) मा सम्पर्क गर्न सकिने पनि पत्रमा उल्लेख छ।




यसमा तपाइको मत


Comments