12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यकामा थपिए ३ हजार ९२४ जना कोरोना संक्रमित




उपत्यकामा थपिए ३ हजार ९२४ जना कोरोना संक्रमित


काठमाडौं, २९ वैशाख । काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा संक्रमण देखिएको छ भने १६८ जनाको मृत्यु  भएको छ।




यसमा तपाइको मत


Comments