16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बाढी पछिको मेलम्चीका तस्बिरहरु




 बाढी पछिको मेलम्चीका तस्बिरहरु


काठमाडौं, २ असार । लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीका बासिन्दा बिस्थापित भएका छन्।

बाढीका कारण मेलम्ची बजारका घरहरु डुबानमा छन्। केही घरहरु बगाएको छ भने पुलसतिका भौतिक संरचनामा गम्भीर क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।

तस्बिर स्रोतः आदित्य दाहाल




यसमा तपाइको मत


Comments