13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हेलम्बु भीमथाङमा पहिरोपछि मेलम्ची खोलामा बाढी(तस्बिरहरु)




हेलम्बु भीमथाङमा पहिरोपछि मेलम्ची खोलामा बाढी(तस्बिरहरु)


काठमाडौं, १७ साउन । सिन्धुपाल्चोक हेलम्बुको भीमथाङमा मेलम्ची नदी थुनिएर बाढी आएको अनुमान गरिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको हुनसक्छ ।  
आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षणपश्चात उनले सो कुरा बताएका हुन् । 

पहिरो कहिले गएको र कति समयसम्म मेलम्ची थुनियो भन्ने एकिन छैन । तर हेलिकोप्टरबाट लिइएका केही तस्बिरमा हेर्दा भीमाथाङमा पहिरो गएको दृश्य देखिएका छन् ।

तस्बिरहरूःहेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा फेसबुकबाट



Related News


यसमा तपाइको मत


Comments