04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

न्यूयोर्कमा भीषण वर्षा, आपतकालीन अवस्था घोषणा




न्यूयोर्कमा भीषण वर्षा, आपतकालीन अवस्था घोषणा

एजेन्सी । अमेरिकाको न्यूयोर्कमा भीषण वर्षा तथा भलबाढी आएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ । ट्रपिकल स्ट्रोम आइडाका कारण भीषणा वर्षा हुनुका साथै बाढी आएको हो ।

न्यूयोर्कका मेयर बिल डी ब्लासिओले शहरमा गम्भीर मौसमी गतिविधिको प्रभाव परेको बताएका छन् । भीषण वर्षा तथा बाढीले सडकको अवस्था नाजुक बनाएको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोहरुमा बाढी सवे स्टेशन तथा मानिसका घरमा पसेको देखिन्छ । बाटोमा पानी खोलाको रुपमा बगेको देखिएको छ।
 



Related News


यसमा तपाइको मत


Comments