02 Ashwin, 2078 / 18 September , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

इथियोपियामा सेनाको कारबाहीमा विद्रोही समूहका ५ हजारभन्दा बढी लडाकु मारिए




इथियोपियामा सेनाको कारबाहीमा विद्रोही समूहका ५ हजारभन्दा बढी  लडाकु  मारिए

एजेन्सी । इथियोपियामा विद्रोही समूह टिग्रेका साढे ५ हजारभन्दा धेरै लडाकु मारिएका सेनाले दाबी गरेको छ । भर्खरै गरेको कारबाहीमा मात्र ५ हजार ६ सय विद्रोही मारिएको इथियोपियाली सेनाले दाबी गरेको हो ।

गएको नोभेम्बरदेखि सेनाले विद्रोही समूह विरुद्ध कारबाहीलाई तीव्र पारेको छ । विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा सेनाले उनीहरु विरुद्ध आक्रमण तीव्र पारेको हो । विद्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको सङ्घर्षका कारण हजारौँ नागरिक सुडान पलायन भइसकेका छन् । 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti